कावासोती । पूर्बि नवलपरासीमा थप ३ जनालाई कोरोना संक्रमण देखिएको छ । जिल्लाको कावासोती नगरपालिकाको २२ र ३६ वर्षिय पुरुष तथा विनयी त्रिवेणि गाउपालिकाका १४ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश प्रादेशिक स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । संक्रमित तिनै जना भारतबाट आएर पालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा बसेका थिए । यो सँगै जिल्लामा संक्रमितको संख्या ९ पुगेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१