कावासोती । पूर्वी नवलपरासीमा थप एक जनालाई कोरोना संक्रमण देखिएको छ । गत जेठ १० गते भारातबाट आएका देवचुलीको १९ बर्षिय युवामा कोरोना संक्रमण पुष्टि भएको स्रोतले जनाएको छ । यस बारे थप विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्नेछ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१