कावासोती।प्रतिनिधि सभा सदस्य तिलक महतले नवलपुर जिल्ला नामाकरणकालागि प्रधानमन्त्री समक्ष कुरा राखेको बताउनु भएको छ । संविधान संसोधनको कुरा चलिरहदा आफूले प्रधानमन्त्रीलाई भेटेर नवलपुरको कुरा उठाएको सांसद महतले बताउनुभएको छ । उहाँले भारतले मिचेको भूमि छाड्नुपर्ने समेत बताउनु भएको छ । रेडियो कावासोतीको कार्यक्रम साझा सरोकारमा बोल्दै उहाँले भारतले मिचेको नेपालको भूमि छाड्नुपर्ने बताउनु भएको हो । सरकारले जोडदार रुपमा मिचेको भूमि फिर्ता गराउन लागि परेको बताउनु भएको छ ।
थप भिडियो अन्र्तवार्ता
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१