काठमाडौं । गृह मन्त्रालयले लकडाउनलाई कडाई गर्ने निर्णय गरेको छ । गृहले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गर्ने निर्णय समेत गरेको छ । देशभर कोरोना भारइस (कोभिड–१९)का संक्रमितको संख्या बढ्दै गएपछि गृहले यस्तो निर्णय गरेको हो । गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको जानकारी दिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१