कावासोती । पूर्बि नवलपरासिको कावासोती नगरपालिकालाई नगरपालिकामा कार्यरत कर्मचारीले चार लाख भन्दा बढी रकम सहयोग गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको नियन्त्रण तथा न्यूनिकरणका लागि नगरपालिकामा कार्यरत १२० जना कर्मचारीको तर्फ बाट कावासोती नगरपालिकाको विपत व्यवस्थापन समिति लाई ४ लाख ४७ हजार ३ सय ८२ रुपौया सहयोग गरेको उपप्रमुख प्रेमशंकर मर्दनियाले जानकारी दिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१