एजेन्सी । भाग्यमानीले मात्र देख्ने यो दुर्लभ दाहिने शंखलाई दर्शन सोरुप ॐ लेखी यसको महिमा पढी सेयर गरौ जिवनमा खुसी मिल्नेछतपाईलाई सुनेर अचम्म लग्न सक्छ कि संसारमा ५० हजार भन्दा धेरै प्रकारका शंख पाइने गर्छ ।
त्यहि ५० हजार मध्यमा कुनै प्रकारको शंख तपाईको घरमा हुन सक्छ। ती शंख मध्य केहि शंखका बारेमा आज चर्चा गर्ने छौं।शङ्ख शंखेकिराको खबटाबाट बनाइने एक प्रकारको वाद्ययन्त्र हो।
यो विशेषगरी धार्मिक कार्यमा प्रयोगमा ल्याइन्छ । जीउँदो शङ्ख समुद्रमा पाइने जलचरले बनाएको खबटा हो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१