हाम्रो समाजमा विवाहित महिलाले सिन्दुर लगाउने हिन्दु धार्मिक मान्यता छ ।
सिन्दुरलाई पतिको सम्मान र आफ्नो सौभाग्यको प्रतीकका रुपमा महिलाले लिदै आएका छन् ।
सिउँदोको सिन्दुरलाई पार्वतीको प्रतीकसमेत मानिन्छ । सिन्दुर लगाउनुका बैज्ञानिक कारणहरु पनि छन् ।
सिन्दुर बेसार र पारोको सम्मिश्रणबाट बनाइएको हुन्छ ।
पारोको अन्तर्निहित गुणले रक्तचाप नियन्त्रण गर्नुका साथै यौनचाहाना समेत बढाउने काम गर्छ । साथै, पारोले मानसिक तनाव कम गर्नसमेत भूमिका खेल्छ ।
यसैगरी सिन्दुरलाई पिट्युटरी ग्रन्थिको माथिल्लो भागमा लगाउने गरिन्छ । किनभने सो ग्रन्थीले
रति सन्वन्धी अनूभुति जगाउन र महिलामा यौन चाहना बढाउन मद्दत गर्छ ।
यसै कारण विधवा तथा अविवाहित महिलाले सिन्दुर नलगाउने गरेको भनाई छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१