
आजको पञ्चाङ्ग
मिति २०७६ साल भदौ १८ गते बुधबार, इस २०१९ सेप्टेम्बर ४, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, नेसं, ११३९ ञलाथ्व, भाद्र शुक्लपक्ष, षष्ठी, २७ः२४ उप्रान्त सप्तमी तिथि। सूर्योदय–५ः४४ बजे, सूर्यास्त–१८ः२० बजे र दिनमान ३१ घडी ० पला।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्ने अवसर मिल्छ। शुभकार्य अघि सूर्य सूताय शनये नमः मन्त्रको २२ पटक जप गर्दा फलदायी हुने छ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
हर्ष, उल्लास छाउला।, अनुहारमा कान्ती र मनमा शान्ति छाउला । इस्टमित्रबाट विशेष सहयोग मिल्नेछ। आर्य आर्जनमा वृद्धि हुनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
व्यापार, व्यवसाय फस्टाउनेछ। नविन कार्यसिद्धीको योग छ । शुभ कार्यको चर्चा चल्नेछ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
विद्या क्षेत्रमा निकै राम्रो सफलता मिल्नेछ। राजनीतिक क्षेत्रमा भने अनेक झमेला आउने योग छ। आजको दिन मध्ययम छ।