कावासोती । पूर्बि नवलपरासीको मध्यबिन्दु नगरपालिकाको अरुणखोला पुल भाचिएर बनाएको डाइभर्सन बाढीले बगाएको छ । डाइभर्सन बाढीले बगाएपछि अहिले पूर्बपश्चिम राजमार्ग अबरुद्ध बनेको छ ।
आज (आईतबार) साझ साढे ६ बजेको समयमा अरुणखोला खोलामा आएको बाढीले डाइभर्सन बगाएको हो । अहिले पूर्बपश्चिम राजमार्ग पुर्णरुपमा अबरुद्ध भएको नवलपुर प्रहरीले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१