कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्बि जिल्ला नवलपुरको अरुणखोला पुल भाचिएको छ । आज बिहान (बुधबार) करिब ४ बजे समयमा पूर्बबाट पश्चिम तर्फ जादै गरेको ना ६ ख ४७१ नम्बर ट्रकले नवलपुरको मध्यबिन्दु ११ अरुणखोलाको पुलको एक तर्फी भागमा ठक्कर दिदा पुल भाचिएको नवलपुर प्रहरीले जनाएको छ । अहिले पुल भाचिएपछि ठुला सवारी चल्न रोक लगाईएको प्रहरीले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१