कावासोती । कावासोतीको सभापति चोकको मुख्य सडकको खाल्टा खुल्टी ट्राफिक प्रहरीले पुरेको छ । सोही खाल्टाको कारण दुर्घटना नहोस भनेर ट्राफिक प्रहरी नवलपुरले सडकको सभापतिचोकको खाल्टा खुल्टी बुधबार पुरेको हो । कावासोती नगरपालिकाको सहयोगमा खाल्टा खुल्टी ट्राफिक प्रहरीले पुरेको हो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१