कावासोती । कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नया नेतृत्व चयनका लागि भएको निर्वाचन अन्र्तगत वडा ५ ,६ र ९ को मतगणना सुरु भएको छ । पछिल्लो मत परिणम अनुसार प्यानलगत मतगणनामा अध्यक्षमा भिम कंडेलले २३७ मत प्राप्त गरेका छन् भने शिब प्रसाद भट्राईले १८२ प्राप्त गरेका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१