गैडाकोट । अत्याधिक गर्मी बढेपछि गैडाकोट नगरपालिका भित्रका विद्यालय तीन दिनका लागि बन्द आब्हान गरिएको छ । गर्मीका कारण पठनपाठनमा समस्या देखिएका कारण विद्यालय बन्द गरिएको नगरपालिकाद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । बर्षे विदाबाट कट्टा हुनेगरी विदा आब्हान गरिएको हो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१