कावासोती । पूर्बि नवलपरासीको गैडाकोटमा बिद्युत बिस्तारको लागी लगीएको बिजुलिको पोल ट्याक्टरबाट झार्ने क्रममा एक जनाको मृत्यु भएको छ । भने एक जना घाईते भएको छन् । आज ( शनिबार ) दिउस साढे ३ बजेको समयमा गैडाकोट नगरपालीका १३ ढोलबाजा चोक स्थीतमा लु ३ च ७१९० नम्बरको ट्याक्टरबाट बिजुलिको पोल झार्ने क्रममा सोही ठाँउ बस्ने वर्ष ७ को राजिव बि.क. को मृत्यु भएको छ भने सोही ठाँउका वर्ष ५ को रागव बि.क. घाईते भई पुरानो मेडीकल कलेज भरतपुरमा उपचार भईरहेको नवलपुर प्रहरीले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१