पोखरा । सुरेन्द्र पाण्डे नेतृत्वको गण्डकी प्रदेश सरकारमा एमालेको नेतृत्व पद्मा जिसीले गर्ने भएकी छन् । नवलपूरबाट प्रत्यक्ष निर्बाचित सांसद पद्मा पहिलो पटक मन्त्री बन्दै छिन् ।
उनलाई ६ पटक मन्त्री बनेका राजीव गुरुङ र दुइ पटक मन्त्री बनेका विन्दुकुमार थापा भन्दा माथि राखिएको छ ।
पद्मालाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । मन्त्रालय बाँडफाँडको पत्र प्रदेश प्रमुखको कार्यालयमा पुगिसकेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१