नवलपुर । नवलपरासीमा एकैघरका हजुरबुवा र नातिको हत्या भएको छ । जिल्लाको सुस्ता गाउँपालिका वडा नं. ३ मर्चहवा बस्ने ६५ वर्षका यक्षलाल चमार र वर्ष ११ का गौचरण चमारको हत्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
दुवैजनाको शव घर बाहिर उत्तानो अवस्थामा फेला परेको र घटनाको सम्वन्धमा तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी रेशम बोहोराले जानकारी दिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१