पूर्वी नवलपरासी । पूर्व-पश्चिम महेन्द्रराजमार्ग अन्तर्गत गैंडाकोटको थुम्सीमा भारतीय र नेपाली यात्रुवाहा बस ठोक्किँदा ६ यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइतेलाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ ।
आज बिहान काठमाडौंबाट दाङ जाँदै गरेको ना ७ ख ७३९७ नम्बरको बस र विपरीत तर्फबाट आएको भारतीय नम्बरको बस ठोक्किँदा दुर्घटना भएको हो । घाइतेहरू सबै नेपाली हुन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१