नमुना पोष्टप्रकाशित मिति: २०७९ आश्विन ६, बिहिबार (२ साल अघि)
Advertisement
काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वोन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार पार्टी कार्याल, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले खनाललाई स्वागत गरेका हुन् ।