खेम नारायण महतो
कावासोती । २८ औं विश्व आदिवासी दिवसको अवसरमा कावासोतीमा वृहत कार्यक्रमको आयोजना गरेको छ । नेपाल आदिवासी जनजाति महासंघ, नवलपुरका अध्यक्ष राम तामाङका अनुसार साउन २४ गते वृहत ¥याली सहित आदिवासी जनजातिहरुको अधिकारहरुको विषयमा वृहत अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको बताए ।
आज आइतबार कावासोतीमा बैठक बसी नेपाल आदिवासी जनजाति महासंघ कावासोती नगर समन्वय परिषदको आयोजनामा कावासोतीको पुन समाजको हलमा अन्तरक्रिया कार्यक्रम हुने तामाङले बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१