कावासोती । पूर्वि नवलपरासी (नवलपुर)मा गय राति परेको वर्षाले पूर्वपश्चिम राजमार्गको डाइभर्सन बगाएको छ । प्रहरीले दिएको जानकारी अनुसार गय राति साढे २ बजे बिनयीत्रिवेणी १ अन्र्तगत पूर्वपश्चिम राजमार्गमा पुल निर्माणको लागि बनाइएको डाइभर्सन वर्षातले बगाएको हो । डाइभर्सन बगाएपछि पूर्व–पश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको र अहिले एकतर्फी सुचारु भएको नवलपुर प्रहरीले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१