कावासोती । नवलपुरको विनयी खोलामा अवैध रुपमा नदिजन्य पर्दाथ उत्खनन गरिरहेको तिन वटा ट्याक्टर प्रहरीले नियत्रणमा लिएको छ ।
आज विहान ८ बजे विनयी त्रिवेणी गाउँपालिका १ को विनयी खोलाबाट मिस्कट लोड गरिरहेको अबस्थामा नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पक्राउ पर्नेमा लु७त ९१० र नं.नखुलेको २ वटा ट्याक्टर रहेका छन् ।
उनिहरुलाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय दुम्कीबासमा राखिएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१