कावासोती । नवलपरासी पूर्व नवलपुरको कावासोती नगरपालिकाको मेयर पदमा लोक प्रसाद काफ्लेले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ ।
दुई दिन अगाडी मात्रै बैदिशिक रोजगारीबाट बिदामा नेपाल आउनु भएका काफ्लेले मेयर पदमा उम्मेदवारी दिनु भएको हो । दक्षिण कोरियामा बैदेशिक रोजगारीमा रहनु भएका काफ्ले शुक्रबार मात्रै नेपाल आउनु भएको हो ।
नेकपा मालेका जिल्ला अध्यक्ष समेत रहनु भएका काफ्लेले जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता नभएको कारण स्वतन्त्र उम्मेदवारी दिनु भएको हो । गत निर्वाचनमा समेत उहाँ मेयर पदको उम्मेदवार हुनुहुन्थ्यो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१