कावासोती । पूर्वि नवलपरासीको गैँडाकोटमा चट्याङ पर्दा २ जना घाइते भएका छन् । गएराती अचानक चट्याङ पर्दा गैडाकोट ३ बस्ने ४६ वर्षकी सन्त माया गुरुङ र सोही ठाउँ बस्ने वर्ष ५२ की बिष्णुमाया सिंजाली रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी सन्तोष पाठकले बताउनुभयो ।
उनिहरुको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको डिएसपी पाठकले बताउनुभएको हो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१