नवलपरासी । मलेसियामा काम गर्न गएका २ नेपाली युवाको एकै दिन मृत्यु भएको छ । गैंडाकोट नगरपालिका १२ हर्कपुर निवासी हरिलाल गोतामे र हुप्सेकोट गाउँपालिका ५ का सोमबहादुर घर्तीको मृत्यु भएको हो । वैदेशिक रोजगारी सम्बन्धित संस्था सुरक्षित आप्रवासन नवलपरासीकी कार्यक्रम अधिकृत रन्जना लम्सालका अनुसार गोतामेको कोठामै सुतेको अवस्थामा मृत्यु भएको र घर्तीले आत्महत्या गरेका हुन् । दुबैको मृत्युको कारण खुलेको छैन ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१