काठमाडौं । परराष्ट्र मन्त्रालयले राष्ट्रपतिले इण्डोनेसियाका समकक्षीलाई पठाएको समवेदना सन्देशमा त्रुटी नभएको स्पष्टीकरण दिएको छ । आफ्नो प्रेस विज्ञप्तिमा भने त्रुटी भएको मन्त्रालयले स्वीकार गरेका छन् ।
परराष्ट्रमन्त्रीको निजी सचिवालयले बिहीबार विज्ञप्ति जारी गरी राष्ट्रपतिले पठाएको सन्देशमा त्रुटी नभएको बताएको हो । साथै मन्त्रालयको विज्ञप्तिमा भएको त्रुटीलाई लिएर सम्बन्धित अधिकारीहरुसँग स्पष्टीकरण सोधिएको र तथ्य पत्ता लागेपछि संलग्नलाई कारबाही गरिने पनि परराष्ट्रले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१