पोखरा ।गण्डकी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरुको जिम्मेवारी बाँडफाड भएको छ । मन्त्री परिषद् पुरनगठन गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जिम्मेवारी समेत हेरफेर गरेका छन् ।
यस अघि भाैतिक पूर्वाधार तथा यातायात मन्त्री भएका राजीव गुरुङ उर्फ दीपक मनाङ्गेलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका दिइएको छ । यस अघि उनलाई पर्यटन मन्त्री बनाउने चर्चा थियो ।
कांग्रेसका मन्त्री टकराज गुरुङलाई अर्थ, विन्दु थापालाई सामाजिक विकास र नेपाल समाजवादीका फणीन्द्रलाई उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनीहरुले पुरानै मन्त्रालय पाएका हुन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१