
गैँडाकोट । नवलपुर र चितवन जोड्ने नारायणी नदीको पुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । आज मध्यान्न साढे १२ वजे भरतपुर महानगरपालिका वडा नं. ३ पुल्चोक स्थित नदी माथीको पुलबाट हाम फालेर अन्दाजी ३० वर्षका एक पुरुष बेपत्ता भएका हुन् ।
वेपत्ता पुरुषको खोजीकार्य भैरहेको र हालसम्म अवस्था पत्ता लगाउन नसकिएको प्रहरीले जनाएको छ । नदीमा पानीको बहाव उच्च रहेकोले खोजीकार्यमा कठिनाइ हुदै आएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१