हेटौंडा । मदन भण्डारी राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका ६ पुतली बजारमा बस दुर्घटना भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन्।पुर्वी हेटौंडाको फुर्केचौरबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना ३ ख ५३०३ नम्बरको को बस दुर्घटनामा परेको हो । टेलरलाई साइड दिने क्रममा दुर्घटनामा परेको बसमा सबार १५ मध्य १० जना घाइते भएका हुन् ।
घाइते भएकाहरूलाई हेटौंडा अस्पतालसहित केही अन्य अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१