हेटौँडा । चित्लाङ–चन्द्रागिरि सडक खण्ड अन्तर्गत चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ सेते पहरेमा कार दुर्घटना भएको छ । दुर्घटनामा चार जनाको घटनास्थलमा नै मृत्यु भएको चित्लाङ प्रहरी चौकीका सई विकास कार्कीले बताए ।
अहिले थानकोट प्रहरी र चित्लाङ प्रहरी घटनास्थलमा पुगेको छ । प्रदेश नम्बर ३-०१-०२३ च ६९८५ नम्बरको कार दुर्घटना भएको हो । घटनामा मृत्यु हुनेहरूको सनाखत भैसकेको छैन ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१