दाङ।बर्दिया मृगको मासुसहित एक जना प्रकाउ परेका छन् । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर १ छोदापुरका ३२ वर्षीय दीपचन्द्र कोरी मृगको मासुसहित प्रकाउ परेका हुन् ।
प्रहरीका अनुसार उनको साथबाट तीन किलो दुई सय ग्राम मृगको मासु बरामद भएको थियो । मृगको टाउको, खुट्टा र मासुसहित कोरीलाई घरैबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रवक्ता तुल्सीराम अर्यालले बताए।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१