कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा रहेको मध्यविन्दु बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)र क्याम्पस प्रशासन बिच १२ बँदे सम्झौता भएको छ । स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)ले क्याम्पस प्रशासनलाई गत पुस १७ गते आफ्नो मागहरु राख्दै ध्यानकर्षण पत्र बुझाएको थियो । उक्त पत्रको बिषयमा सोमबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)र क्याम्पस प्रशासन बिच १२ बुँदे सम्झौता भएको हो । स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)ले क्याम्पसमा विद्यार्थीको हकहितका लागी माग गरेको योजनाहरुका बिषयमा क्याम्पस प्रशासन, प्राध्यापक सघं, कर्मचारी सघं र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) बीच बैठक बसी मागहरु कार्यान्वयन गर्न सहमती जुटेको स्वतन्त्र विद्यार्थी युनियन मध्यविन्दु क्याम्पस अध्यक्ष केशब भुषालले जानकारी दिए ।
यस्तो छ सम्झौता भएका बुँदाहरु
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१