काठमाडौँ । काठमाडौंमा बाल्टिनको पानीमा डुबेर नाबालिकाको मृत्यु भएको छ। गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीको बाहुनधारा बस्ने अनेत्र बडुवालकी १९ महिनाकी छोरीको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको हो ।
प्रहरीका अनुासर शौचालयमा रहेको बाल्टिनमा रहेको डुबेपछि निकालेर नेपाल मेडिकल कलेज अत्तरखेलतर्फ लैजाँदै गर्दा नाबालिकाको बाटोमै मृत्यु भएको थियो।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१