चितवन।चितवनमा हरियो लाम्चो फर्सीमा सबैभन्दा बढी विषादी भेटिएको छ ।विषादी परीक्षण प्रयोगशालाले तिहारपछि गरेको परीक्षणमा फर्सीमा विषादीको मात्रा बढी भेटेको हो ।
प्रयोगशालाका प्राविधिक नवराज पण्डितका अनुसार हरियो फर्सीमा विषादी बढी भेटेपछि यसलाई क्वारेन्टाइनमा राखिएको छ । उनले तरकारी बजारको तरकारीलाई हरेक दिन ¥यानडम्ली नमुना लिएर परीक्षण गर्ने गरिएको नारायणी अनलाइनलाई जानकारी दिए । तर, भारतीय तरकारीको विषादी परीक्षण गर्न भने नपाउने उनले बताए । पण्डितले भने, ‘ भारतबाट आयातित तरकारी नाकामा परीक्षण गरिएको भन्छन् । हामीले परीक्षण गर्न पाउँदैनौं ।’
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१