काठमाडौँ ।नेकपा एमालेले आजबाट भूकम्प प्रभावित क्षेत्रमा जाजरकोटको र रुकुममा ११०० स्वयंसेवकको टोली खटिएको छ ।विपत् व्यवस्थापन तथा स्वयंसेवक विभाग प्रमुख समेत रहेका एमाले केन्द्रीय सदस्य किरण पौडेलको नेतृत्वमा भग्नावशेष व्यवस्थापन र अस्थायी घर टहरा निर्माणमा केन्द्रित रहने गरी एमालेले ११०० स्वयंसेवकको टोली खटिएको हो ।
१५ दिन सम्म जाजरकोटमा ७ सय र रुकुममा ४ सय स्वयंसेवक खटिने छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१