काठमाडौं । पाटन अस्पतालका चिकित्सकहरू आन्दोलित भएका छन् ।
गलत औषधिका कारण बिरामीको मृत्यु भएको आफन्तहरूले कुटपिट गरेको भन्दै उनीहरूले आकस्मिक बाहेकका सेवाहरू ठप्प गरेका हुन् ।
१८ गते ज्येष्ठ नागरिक वार्डमा कार्यरत स्वास्थ्यकर्मीहरुले आफ्नो कर्तव्य पूरा गर्ने क्रममा विभिन्न व्यक्तिबाट कुटपिट, गालीगलौज र ज्यान मार्ने धम्की समेत दिएर बन्ध बनाएको उनीहरूको आरोप छ ।यस्ता अमानवीय गतिविधि भएको २ दिनबित्दा पनि दोषीलाई कारबाही नभएको भन्दै चिकित्सकहरू आन्दोलित बनेका हुन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१