काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको कार्यसम्पादन समितिको बैठकले तटस्थ बस्ने निर्णय गरेको हो । पार्टीभित्र तटस्थ बस्ने वा नबस्ने भन्ने चर्काे विवाद देखिएपछि राप्रपाले तटस्थ बस्ने निर्णय गरेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१