कावासोती । लगातार परेको वर्षाले कावासोती जलमग्न भएको छ । मंगलबार साझ देखि नियमित परिरहेको पानीले कावासोती नगर जलमग्न भएको हो । सडकमा पानी जमेपछि सर्वसाधारणलाई आवतजावतमा समेत समस्या भएको छ । पूर्वपश्चिम रार्जमागमा नाली नहुँदा कावासोतीको सडक जलमग्न भएको हो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१