• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ बैशाख ९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आफैले शिलान्यास गरेको सडक उद्घाटन गर्न प्रधानमन्त्री ओली चितवन आउदै

२

गुरुहरू काठमाडौंमा ‘जादु देखाउँदै’, विद्यालयमा कक्षा ८ को नतिजा निल !

३

नारायणगढ-बुटवल खण्डमा यात्रुलाई सास्ती, चौथो पटक म्याद थप्ने तयारी हुँदै

४

कालीगण्डकी डाइभर्सन रोक्ने रिट खारेजपछि निराश गण्डकी

५

गण्डकीको बजेट : ९ महिनामा ३५ प्रतिशत खर्च

६

नारायणी नदीमा बेपत्ता भएका दुबै बालकको शव भेटियो

७

मौसम पूर्वानुमानः आगामी केही दिन देशका धेरै ठाउँमा हावाहुरीसहित पानी पर्ने

८

पौडी खेल्ने क्रममा मध्यविन्दुका दुई बालक नारायणीमा बेपत्ता

९

नारायणघाट-बुटवल सडकः साना पुल निर्माण सम्पन्न

१०

सरकारी कोषबाट पारिश्रमिक पाउने कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य सहभागिता गराउने निर्णय

११

कक्षा १२ को परीक्षामा सहभागी नहुन शिक्षक तथा कर्मचारीलाई महासंघको अपिल

१२

सिमेन्ट र डन्डीमा वैशाख १ गतेदेखि एमआरपी अनिवार्य

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    आगामी तीन वर्षभित्र भूमिहीन दलितलाई आवासको व्यवस्था गरिने

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ जेष्ठ १५, आईतबार (२ साल अघि)
    janaradannn-1

    Advertisement

    काठमाडौँ — सरकारले भूमिहीन दलितलाई आगामी तीन वर्षभित्र आवासको व्यवस्था गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
    उनले तीन वर्षभित्र भूमिहीन दलितलाई आवासको व्यवस्था गर्ने नीतिगत उद्देश्यसहित बजेटको व्यवस्था गरिएको बताए । मन्त्री शर्माले आगामी वर्षको बजेटमा भूमिहीन दलित, सुकुम्बासीको व्यवस्थापनका लागि राष्ट्रिय भूमि आयोगमार्फत् काम अघि बढाउने बताए । उनले आयोगमार्फत् थप ३०० स्थानीय तहसँग सहकार्य गरी थप ५ लाख परिवारलाई जग्गा धनीपुर्जा वितरण गरिने बताए ।
    त्यस्तै, मन्त्री शर्माले वैज्ञानिक भूमिसुधार योजना तयार गरी कार्यान्वयन गरिने तथा कृषियोग्य जमिन अन्य प्रयोजनमा प्रयोग गर्न निरुत्साहित गरिने बताए । उनले मुक्तकमैया, मुक्तहलिया, हरवाचरवाको पुनःस्थापना, रोजगारी र शिक्षा स्वास्थ्यका लागि बजेटको व्यवस्था गरेको बताए ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • आफैले शिलान्यास गरेको सडक उद्घाटन गर्न प्रधानमन्त्री ओली चितवन आउदै

  • गुरुहरू काठमाडौंमा ‘जादु देखाउँदै’, विद्यालयमा कक्षा ८ को नतिजा निल !

  • नारायणगढ-बुटवल खण्डमा यात्रुलाई सास्ती, चौथो पटक म्याद थप्ने तयारी हुँदै

  • कालीगण्डकी डाइभर्सन रोक्ने रिट खारेजपछि निराश गण्डकी


  • Advertisement

    समाचार
  • १

    आफैले शिलान्यास गरेको सडक उद्घाटन गर्न प्रधानमन्त्री ओली चितवन आउदै

  • २

    गुरुहरू काठमाडौंमा ‘जादु देखाउँदै’, विद्यालयमा कक्षा ८ को नतिजा निल !

  • ३

    नारायणगढ-बुटवल खण्डमा यात्रुलाई सास्ती, चौथो पटक म्याद थप्ने तयारी हुँदै

  • ४

    कालीगण्डकी डाइभर्सन रोक्ने रिट खारेजपछि निराश गण्डकी

  • ५

    गण्डकीको बजेट : ९ महिनामा ३५ प्रतिशत खर्च

  • ६

    नारायणी नदीमा बेपत्ता भएका दुबै बालकको शव भेटियो

  • ७

    मौसम पूर्वानुमानः आगामी केही दिन देशका धेरै ठाउँमा हावाहुरीसहित पानी पर्ने

  • ८

    पौडी खेल्ने क्रममा मध्यविन्दुका दुई बालक नारायणीमा बेपत्ता

  • ९

    नारायणघाट-बुटवल सडकः साना पुल निर्माण सम्पन्न

  • १०

    सरकारी कोषबाट पारिश्रमिक पाउने कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य सहभागिता गराउने निर्णय

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution