कावासोती । पूर्वि नवलपरासीको बुलिङटारमा प्रहरीले अवैध रुपमा बालुवा चोरी निकासी गर्दै गरेको ट्याक्टरलाई नियन्त्रणमा लिइएको छ । कालीगण्डकी नदीको किनारबाट अवैध रुपमा बालुवा चोरी निकासी गर्दै गरेको अवस्थामा लु ४ त ८११० नम्बरको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रहरीले मंगलबार साझ ७ बजेको समयमा बुलिङटार गाउँपालिका ६ घुमाउरी घाटबाट ट्याक्टरलाई नियन्त्रणमा लिइएको जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१