गंगा बिश्वकर्मा
कावासोती । स्थानीय तह निर्वाचनालाई लक्षित गरि बैशाख २७ गतेबाट नवलपुर जिल्ला संग जोडिएको भारतीय नाका त्रिवेणीधाम क्षेत्र बन्द गरिने भएको छ । निर्वाचनलाई स्वतन्त्र , निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि बैशाख २७ गतेबाट बन्द गरिने प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो ।
अधिकारीका अनुसार बैशाख २७ गते बिहान ७ बजेबाट बैशाख ३० गते साझ १२ बजेसम्म सिमामा आवतजावत बन्द गरिने छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१