कावासोती । इलाका प्रहरी कार्यालय डेढगाँऊले चार सय लिटर घरेलु मदिरा नष्ट गरेको छ ।
बिहिबार बौदिकाली गाउँपालिका अन्तर्गत बिभिन्न स्थानहरुबाट उत्पादन, बेचविखन एवं ओसारपसारका क्रममा रहेका चार सय अबैध घरेलु मदिरा र सोको कच्चा पदार्थ दुइ सय ५० लिटर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले बताएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१