चोरमारा । नेपाली कांग्रेस हुप्सेकोट गाउँपालिका सभापति बल बहादुर रानाले गाउँपालिका उपाध्यक्षको टिकट अस्विकार गर्नु भएको छ । स्थानीय तह निर्वाचनमा पालिका अध्यक्ष पदमा दावेदारी गर्नु भएका रानाले पार्टीले दिएको उपाध्यक्ष पदको टिकट अस्विकार गर्नु भएको हो । कांग्रेसले हुप्सेकोट गाउँपालिकामा यस अगाडी कै गाउँपालिका अध्यक्ष लक्ष्मिदेवी पाण्डेलाई टिकट दिएको छ । रानाले टिकट अस्विकार गरेपछि पार्टीको तर्फबाट उपाध्यक्ष पदको टिकट लिएर जिल्ला नेतृत्व हुप्सेकोट पुगेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१