कावासोती । नवलपरासी पूर्व नवलपुरको विनयी त्रिबेणी गाउँपालिकाको अध्यक्षमा सुक बहादुर थापा मगरले स्वतन्त्र उमेद्वारी दर्ता गराउनुभएको छ ।
त्यस्तै हुप्सेकोट–३ को वडा अध्यक्षमा राप्रपाबाट जित बहादुर थापा क्षेत्री र ३ जना सदस्यहरुले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत लोकहरी कंडेलले जानकारी दिनुभयो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१