कावासोती । हुप्सेकोट गाउँपालिका ३ को वडाअध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भबिश्वर नेपालीले पहिलो मनोनयन दर्ता गराउनुभएको छ । स्थानिय तहको निर्वाचान कार्यालय गएर उहाँले पहिलो उमेद्वारी दर्ता गराउनुभएको हो ।
निर्वाचन अधिकृत यज्ञमुर्ती ज्ञवालीले दिएको जानकारी अनुसार मनोनयन दर्ता गर्ने क्रम जारी छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१