गंगा बिश्वकर्मा
कावासोती । जिल्ला प्रशासन कार्यालय नवलपरासी पुर्वले नागरिकहरु संग रहेका हतियार बुझाउन अनुुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको अध्यक्षतामा सोमबार बसेको जिल्लामा क्रियाशिल राजनैतिक दलहरुबिचको समन्वय बैठकले सो निर्णय गरेको हो । स्थानिय तहको निर्वाचन २०७९ लाई मध्यनजगर गरि जिल्लामा लाइसेन्स लिएका बन्दुक, पेस्तोल प्रहरी कार्यालयमा बुझाउन प्रशासनले अनुरोध गरेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१