कावासोती । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन नवलपुरले आफ्नो एक सय ३ जना सदस्यको कोरोना बिमा गरिदिएको छ ।
नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन नवलपुरले नवलपुरको बिभिन्न क्षेत्रबाट सेवा दिदै आएका आफ्नो सदस्यको कोरोना बिमा गरिदिएको नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन नवलपुरका अध्यक्ष भक्त बहादुर थापा बताए । आईतबार कावासोतीमा रहेको हिमालयन जनरल इन्स्योरेन्स कम्पनी कावासोती शाखा मार्फत बिमा गरिएको अध्यक्ष थापाले बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१