कावासोती । पूर्बि नवलपरासी (नवलपुर) मा खोलाले बगाउदा एक जनाको मृत्यु भएको हो । बिहिबार बिहान करिब साढे ९ बजेको समयमा जिल्लाको हुप्सेकोट २ गाडाखोला बाट गिरुबारी आउन खोला तर्ने क्रममा गिरुबारी खोलाले बगाएर एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा हुप्सेकोट २ को २४ बर्षिय सिता परियार रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी डिएसपी मोहन खाँणले जानकारी दिनुभयो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१