कावासोती । पूर्बि नवलपरासी (नवलपुर) मा ट्वाईलेट जाने क्रममा अचानक चिप्लिन जादाँ एक जनाको मृत्यु भएको छ ।
मंगलबार विनयी त्रिवेणी गाउँपालिका ५ बस्ने वर्ष ४५ को भिम बहादुर बिक १२ बजेको समयमा ट्वाईलेट जाने क्रममा अचानक चिप्लिन गई घाईते भएको र उनको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।
सोमबार बिक विनयी त्रिवेणीको देउराली टाँडी दिदीको घरमा गएको र मंगलबार अन्दाजी १२ बजेको समयमा ट्वाईलेट जाने क्रममा उक्त्त घटना घटेको प्रहरीले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१