कावनसोती । पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकामा भारतबाट आएका १५ जना सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । बौदीकालीका १५ जनाको पिसिआर रिपोर्ट नेगटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।
ति १५ जना सबैलाई बौदीकालीको क्वारेन्टाइनमा राखिएको छ । यस अघि उनीहरुसँगै आएका कावासोतीका २ जना र देवचुलीका १ जना सबैको पिसिआर रिपोर्ट सबैको नेगेटिभ आएको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१