कावासोती । पूर्बि नवलपरासीको पहाडी क्षेत्र बौदीकालीमा टेक्टर दुर्घटना हुदा एक जनाको घटना स्थलमा नै मृत्यु भएको छ । बौदीकाली ३ को रिप्दीमा भे १ त ९७४० नम्बरको टेक्टर बारी जोत्ने क्रममा दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ । दुर्घटनामा परि सोही ठाँउका टेक्टर चालक बर्ष २४ को तुलबिर मश्राङ्गी मगरको मृत्यु भएको हो । बारी जोत्ने क्रममा टेक्टर अन्यत्रित भई पल्टिएको प्रहरीले जनाएको छ । घटना आज साझ ६ बजेको हो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१